‘किताब पढ्ने भालु’ चित्रकथा प्रकाशित

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको ‘किताब पढ्ने भालु’ चित्रकथा नेपाली भाषामा प्रकाशित भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । चित्र पुस्तकलाई राजीवधर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।  पुस्तकमा जोसेफ सेरमनको चित्राङ्कन छ । तीन दशकदेखि यस क्षेत्रमा संग्लग्न सेरमन चित्र सम्पादन एनिमेसनका लागि जेमिनी पुरस्कार प्राप्त चित्रकार हुन् ।‘किताब पढ्ने भालु’मा जुली नामक् पात्रले सँधैं भालुलाई भेट्ने सपना देख्थी तर उस