गभर्नरलाई परिसंघको प्रश्न 'ब्याज बढाएर लगानीकर्ता, जनता र देश डुबाउन खेल कहिले सम्म?'

बैंकहरुले ब्याजदर बढाएकोमा नेपाल उद्योग परिसंघ प्रदेश १ ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश १ परिसंघले नेपाल राष्ट्र बैंकका गभर्नरलाई पत्राचार गर्दै बैंकहरुले अत्यधिक र असामान्य तरिकाबाट ब्याजका दरहरु वृद्धि गरेको सुचनाहरु सार्वजनिक गरेको प्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।पत्रमा भनिएको छ 'देशको अर्थ व्यवस्था दुइ आर्थिक वर्ष देखि लगातार महामारी कोभिडको मारमा परिरहेको अवस्थामा आर्थिक औद्योगिक क्षेत्रले एकातिर तरलताको आभावको सामना गरिरहेको उपभोक्ताको क्रयसक्ति समेत ह्रास हुदै गएको बर्तमान अवस्थामा बजार आर्थिक क्षेत्र नराम्रो संग प्रभावित भैरहेको अवस्था सबैमा जगजाहेर छ तथापी यी सबै कुराहरु लाइ बेवास्ता गर्दै बैंक हरुले ब्याज दरमा अत्यधिक वृद्धि गरि उद्योग ब्यबसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको स्पस्ट देखिएको छ ।'मुलुकको आर्थिक बृद्धिको लक्ष्य प्राप्त गर्न पनि ठुलो लगानीको आवश्यकता रहेको बेलामा लगानी लाइ नै प्रभावित गर्नेगरी बैंकको ब्याज वृद्धि कुनै हालतमा पनि अनुकुल मान्न नसकिने परिसंघको ठहर रहेको छ।यसले बस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरु उर्जा, पर्यटन, कृषि, शिक्षा जस्ता आधारभूत उद्योग हरुको लगानीमा प्रत्यक्ष असर गर्ने र तेस्को प्रभाव उत्पादन रोजगारी, आधारभूत सेवा र निकाशीमा नकारात्मक पर्ने परिसंघले जनाएको छ । अर्को तर्फ बैंक हरुले प्रतिस्पर्धीको भावना झल्किने गरि अलग अलग ब्याज दरमा वृद्धि गरि रहेको सुचना प्रवाह हनु मुलुकमा आर्थिक अराजकता त हैन भन्ने जस्तो देखिने परिसंघले उल्लेख गरेको छ ।  साथै बिगतमा ब्याज दर एकल डिजिटमा एकरुपता हुने गरि राख्ने गरि भएको भद्र सहमतिहरु पनि तोडिएकोले आर्थिक उदण्डता, अराजकताको प्रस्ट झल्को देखाएको परिसंघले जनाएको छ । यो आर्थिक औद्योगिक हित बिपरित रहेको परिसंघले उल्लेख गरेको छ।पत्रमा गभर्नरलाई प्रश्न गर्दै भनिएको छ 'एकै छिनमा तरलताको अभाव देखाई ब्याज बढाउने, मुद्दती निक्षेपमा ब्याज बढी दिएको भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याज समेत वृद्धि गरि लगानी कर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिले सम्म चल्छ।?'  देशमा अधोगिकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाऊँने बढाउने खेलमा उधोगहरु धरासायी हुने र सरकार र केन्द्रीय बैंकले अरु बेंक लाई पाल्ने काम मात्र गरि सरकारले यी नया ज़मानाका साहू महाजन बिकास गर्ने तर्फ लागेको महशुस भएको परिसंघले जनाएको छ।पत्रमा भनिएको छ 'नेपालको औद्योगिक विकाशको मुख्य बाधक पहिलाको जमानामा गाँउको साहू महाजन जहिले पनी धनी रहने र गाँउवासी जहिले पनी गरीब नै रहने परम्पराको प्रत्याभूत हुनेगरी हाल बैंक वित्तीय संस्थाले मात्र कमाऊने र अन्य क्षेत्रको बिकाश नै हुन नपाउने नीतिले मुलुकको आर्थिक अवस्था चलायमान र पुजी निर्माण हुन नदिने मुख्य कारण नै बैंक बितिय संस्था रहेको छ ।'बैंकिंग क्षेत्रमा देखिएको अस्थिर अराजक र अनुत्पादित कार्य लाइ नेपाल राष्ट्र बैंक जस्तो बैंकिङ क्षेत्रकोको अविभावक संस्थाले तत्काल हस्तछेप गरि पूर्व भएका भद्र सहमति तथा छलफलका निर्णयहरु अनुकुल बैंकको ब्याजदर लाइ एकल अंकमा नबढ्ने गरि कायम गर्न परिसंघले आग्रह गरेको छ। मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो व्यवस्थालाई निरन्तरता राख्ने पहल गर्न पनि परिसंघले जनाएको छ ।

सम्बन्धित सामग्री

'ओइ, तँ कहिले देश छोड्छस् त ?'

युनिभर्सिटीले बिग्रेको देखाउन नसकेको मेरो देश युवाले पूर्ण रूपमा बिग्रेको देखाए । सत्यता यस्तै हुन्छ सायद। खेती गर्ने किसानले मात्रै फसल बिग्रेको देख्ने रहेछ ।

समाजकाे कहालीलाग्दाे यथार्थ देखाउने 'देश छोड्नेको लर्को'

सही नेतृत्व चुनेर आफ्नो जीवन साथै भावी पुस्ताका लागि आफ्नै माटोमा बसेर काम गर्ने वातावरण मिलोस् भन्ने आशा र अपेक्षा आमनेपालीको पक्कै छ । देश छोड्नेको लर्को घटेर फर्किनेको लर्को बढ्ला त ? कहिले ?

कहिले जुर्ला प्रदेश १ को नाम ?

विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए।  राईपछ

देश र धर्म जोगाउने मानिसले कहिले पछुताउनु पर्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउँदै देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने टिप्पणी गर्नुभएको छ । राप्रपा मोरङद्वारा आयोजित आमसभामा उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो । विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा …

सामान्य आँखाले हेरे जस्ताे देश अहिले छैन, असफल हुने खतरा छ : अध्यक्ष लिङ्देन

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङले आज बुधवार आयोजना गरेको आमसभामा बोल्दै उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो ।  विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।&rsq...

यस्तै भइरहने हो भने हाम्रो देश कहिले बन्ला ?

हरि महर्जन म उमेरले ७८ वर्षमा टेकिरहेको छु । टेलिभिजनमा हरेक दिन समाचार हेर्ने गर्दछु । रेडियो सुन्छु र कहिलेकाहीँ पत्रिका पनि पढ्ने गर्दछु । हरेक दिन समाचार सुनेर वा पढेर नेपाल कहिले बन्छ ? के मुलुकको दशा सधैँ यस्तै रहिरहने हो ? भन्ने चिन्ताले सताउने गर्दछ । राति सुत्दा पनि देश उँभो नलागेका घटना […]

माओवादीविना देश चल्दैन : कृष्णबहादुर महरा

दाङ :  नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले माओवादीविना यो देश नचल्ने दाबी गरेका छन्।बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो दाबी गरेका हुन्।उनले भने, ‘अहिले पनि माओवादीहरूलाई सिध्याउन चाहन्छन्। माओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्व पनि छन्। माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्। त्यो कहिले पनि पछाडि फर्किदैन। माओवादी नभए यो देश चल्दैन।’त्यस्तै उनले प्रधानमन्त्री शेरबह

राजाको काम, कहिले जाला घाम !

सरकारी जागिरको बारेमा उखानै छ– ‘राजाको काम, कहिले जाला घाम !’ अहिले देश गणतान्त्रिक बने पनि दलीय ‘राजा’हरूको चरित्र सामन्ती नै भएकाले यो उखानलाई फेरबदल नगरे पनि काम चल्ने देखिन्छ । हुनत, ‘राजाको काम’ भनिए पनि जनताको काम हो र काम गरेबापत पाउने तलब र सुविधा पनि जनताको रगत–पसिनाबाट दिइने हो । तर यो देशमा […]

नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?

महामारीले देश आक्रान्त परेका बेला पनि उचित योजना र व्यवस्थापन हुन नसकेका जनशक्ति कहिले र केका लागि उत्पादन हुँदैछन्?