काठमाडौं, ७ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रमको मनसाय राम्रै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम नियमित किसिमले आयो । मुलुकको अर्थतन्त्रमा चुनौती छन् भन्ने तथ्यलाई ग्रहण गरिएन । बुँदा ५ र ६ मा अर्थतन्त्र लयमा जान लागेको र सबै सूचक सकारात्मक भएको भन्नु गलत […]