डिशहोमका २ ग्राहकले जिते एक–एक लाख रुपैयाँ

डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन् । बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३  भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन् । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने डिशहोमले जनाएको छ । डिशहोमका ग्राहकहरुले यो य

सम्बन्धित सामग्री

पब्जीमा नेपाली टोलीले जिते ८५ लाख रुपैयाँ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित मोबाइल गेम पब्जी (प्लेयर्स ब्याटल अन्डरग्राउन्ड) को दक्षिण एसियाली च्याम्पियनसिप पीएमपीएल साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टोलीहरुले कुल ८५ लाख नेपाली रुपैयाँभन्दा बढी पुरस्कार रकम जितेका छन् । उपाधि दावेदारको रुपमा हेरिएको नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङ अन्तिम समयमा चुक्न पुग्दा दोस्रो स्थानमा […]

ईसेवाको लखपति योजना : अनुपम पोखरेलले जिते एक लाख रुपैयाँ

काठमाडौं । ‘ईसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छ । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क ईसेवा मार्फत भुक्तानी गरेका थिए । ईसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको […]

डिसहोमका ग्राहक अधिकारीले जिते १ वर्षको रिचार्जमा १ लाख रुपैयाँ

डिसहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा, गल्याङ– ११ का रोमलाल अधिकारीले १ लाख रुपैयाँ नगद जितेका छन् ।

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते १ लाख

डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् ।

डिशहोमको ‘लक्की ड्र’मा एकजनाले जिते १ लाख रुपैयाँ

काठमाडौं (अस) । एक वर्षको रिचार्जमा २४ महीनाको सेवा उपलब्ध गराउँदै आएको डिशहोमको योजना अन्तर्गत एकजना ग्राहकले ‘लक्की ड्र’मार्फत १ लाख रुपैयाँ जितेका छन् । क्यास आईडी ०२५६४०३३७७५ रहेका ग्राहकले गत हप्ताको लक्की ड्रमार्फत १ लाख रुपैयाँ जितेको डिशहोम कम्पनीले जानकारी दिएको छ । कम्पनीले १ वर्षको रिचार्ज एकैपटक गर्दा २४ महीनाको सेवा उपलब्ध गराउँदै आएको छ । सो योजना अन्तर्गत कम्पनीले हरेक हप्ता लक्की ड्र पनि गर्दै आएको छ । डिशहोमले आफ्ना ग्राहकलाई सो योजनामा सहभागी हुन अनुरोध गरेको छ । यसमा सहभागी हुन ग्राहकले आफ्नो नजिकको ‘डिशहोम डिलरदाइ’कोमा  गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । हरेक हप्ता हुने लक्की ड्रको प्रत्यक्ष प्रसारण कम्पनीले सोमवार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम शोकेसबाट गर्ने जानकारी गराएको छ ।

डिशहोमका यी ग्राहकले जिते एक लाख

डिशहोमका दुई ग्राहकले नगद १-१ लाख रुपैयाँ जितेका छन् ।कम्पनीको डीटीएच सेवाका ग्राहकले लक्की ड्रमार्फत लाख–लाख रुपैयाँ जितेका हुन् ।डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर दिएको थियो ।यसै योजनाअन्तर्गत […]

नेपाल सुपर लिग : विश्वास श्रेष्ठ बने ‘इमर्जिङ प्लेयर अफ द टर्नामेन्ट’

काठमाडौं। काठमाडौं रेजर्सका विंगर विश्वास श्रेष्ठ नेपाल सुपर लिगको ‘इमर्जिङ प्लेयर अफ द टर्नामेन्ट’ घोषित भएका छन्। काठमाडौं लिग विजेता टिम पनि हो। विश्वासले ५० हजार रूपैयाँ नगद पुरस्कार जिते। काठमाडौंकै मिसुके ओलोमो उत्कृष्ट मिडफिल्डर घोषित भए। मिसुकेले नै फाइनलमा गोल गरेका थिए। मिसुकेले एक लाख रुपैयाँ नगद पुरस्कार जिते।

बजाज शून्य अफरमा रोशन साफीले जिते १० लाख रुपैयाँ

८ वैशाख, काठमाडौं । नेपालका लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्य अफरमा रोशन साफीले १० लाख रुपैयाँ जितेका छन् । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार माछित्जीत्कैया–६, लग्मा निवासी साफीले ओम अटोमोबाइल, जनकपुरबाट १५० सीसीको बजाज पल्सर मोटरसाइकल खरिद गर्दा ६ […]

प्रदेश १ सरकारको घोषणा ; उपाधि जिते आफ्ना प्रत्येक खेलाडीलाई २ लाख रुपैयाँ

काठमाडौं । प्रदेश १ सरकारले साफ महिला च्याम्पियनसीप जिते आफ्ना प्रत्येक खेलाडीलाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।...