सनराइज बैंकको १३ औं विस्तारित काउन्टर धनकुटामा

सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं.५ मा अवस्थित करदाता सेवा कार्यालयको प्राङ्गणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । योसँगै सनराइज बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।उक्त विस्तारित काउन्टर समुद्घाटन बैंकका १ नं. प्रदेश प्रमुख विवेककुमार निरौला, धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले गरेका हुन् । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय उद्योगी तथा व्यवसायीहरुको उपस्थिति थियो । हालसम्म सनरा

सम्बन्धित सामग्री

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको काउन्टर

काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिकाको वडा नं. ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टरको सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका […]

सनराइज बैंकको विस्तारित काउन्टर धनकुटाकाे कर कार्यालयमा

सनराइज बैंकले धनकुटा जिल्लाको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सन्राइज बैंकका १ नं. प्रदेश प्रमूख विवेककुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले गरेका थिए । […]