प्रतिनिधि सभा आज बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठकको मुख्य एजेन्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । संघीय संसद सचिवालयले बुधवार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित, एमसीसी सम्झौता आजै अनुमोदन हुने

फागुन १५, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसद स्थगित भएको छ । सांसदहरुले उक्त सम्झौतामा पक्ष र विपक्षमा बोलिसकेपछि सभामुख अग्नि प्रसाद सापकोटाले आधा घण्टाका लागि संसद स्थगित गरेको बताए । उक्त सम्झौता अनुमोदन गर्ने प्रस्ताव बुहमतले पारित भएकाले सभामुखले अर्को बैठकका लागि संसद स्थगित गरेका हुन् । प्रतिनिधि सभामा उक्त सम्झौतामा सैद्धान्तिक छलफल भएपछि सांसदहरुले राखेका प्रश्नमा सरकारले जवाफ दिएपछि एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित भएपछि आजै अर्थमन्त्रीले प्रतिनिधि सभाको अर्को बैठकमा पेस गर्नेछन् । त्यसपछि बैठकमा सरकारले जवाफ दिएपछि आजै एमसीसी पारित गर्ने तयारी छ ।

आपसी सहमती गरेर अगाडी बढ्नुपर्छ : देव गुरुङ

काठमाडौं । प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने गरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो […]

एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सरकारले पेश गरेको अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)माथि आजको प्रतिनिधि सभा बैठकमा छलफल शुरु भएको हो । आईतबार विहान सत्ता गठबन्धनमा सहभागी दलहरुबीच एमसीसीलाई सैद्धान्तिक व्याख्या सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने सहमति भएपछि आइतबार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस […]

भाेलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने

काठमाण्डाै – भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । संघीय संसद सचिवालयले प्रकाशन गरेको भोलि बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकि...

एमसीसी के गर्ने ? माधव नेपालले गरे प्रचण्डसँग सिंहदरबारमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक अघि छलफल गरेका छन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा कस्तो रणनीति बनाउने भन्नेबारेमा सिंहदरबारमा नेपालले प्रचण्डसँग छलफल गरेका हुन्। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल पनि रहेको छ। त्यसअघि…

समाजलाई थप ध्रुवीकरणबाट रोक्न एमसीसी अघि बढाउनु परेको सभामुखको भनाई

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयलाई संसदमा छलफल गर्नुपर्ने बताउनुभएको छ । सोही मान्यतालाई आत्मसात् गर्दै एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबुल गरिएको सभामुख सापकोटाको भनाई छ । आइतबारको प्रतिनिधि सभा बैठकमा उहाँले एमसीसीको नाम नलिई दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत लगायत सबैको भावनाको सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट […]

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता […]

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं, फागुन ४ । आज प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्नि सापकोटाको आह्वानमा आजको बैठक बस्न लागेको हो । बिहान साढे १० बजे बस्ने तयारी रहेको परामर्श समितिको बैठकमा एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल हुँदैछ । आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको […]

कार्यसूचीमा एमसीसी समेट्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान साढे बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।  एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि बैठक बोलाइएको बताइएको छ । यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा  पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो । मंगलबार प्रधानमन्त्री शे