मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन । ठूलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ ।  हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली  बाढीले […]