सशस्त्र प्रहरीको कुरिनटार विपद् व्यवस्थापन शिक्षालय उत्कृष्ट, एसएसपी अञ्जनीकुमार पोखरेललाई ट्रफी हस्तान्तरण

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवस मनाउने क्रममा चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट घोषणा गरेको छ । बलम्बुस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका हुन् । समारोहमा आईजीपी खनालले विपद् व्यवस्थापन तालिम शिक्षालयका […]

सम्बन्धित सामग्री

नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी, १४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो । बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी […]

सिन्धुलीकाे खुर्काेटमा सशस्त्र प्रहरी बलकाे विपद् व्यस्थापन बेस

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना भएको छ । सांसद लेखनाथ दाहाल राजनले आज बिहीवार एक कार्यक्रमका बीच बेसको उद्घाटन गर्नुभएको हो । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ । काठमाण्डाैबाट झन्डै दुई सय १० किलोमिटर बर्दिवाससम्मको वीपी राजमार्गमा हुनसक्ने अन्य घटनाहरूको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापना बेस ...

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।...

विमान दुर्घटना : ४ जना अझै फेला परेनन्, सशस्त्रको गोताखोर परिचालन

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आइतबार विहान पोखराको सेती […]

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा खटायो उद्दार टोली

१५ असार, काठमाडौं । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं […]

मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम

हेटौडा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश सरकार तथा जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको संयोजन तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरको सहजीकरणमा स्थानीय तहहरुको लागि ‘विपद् व्यवस्थापन अभिमुखीकरण तालिम’ आइतबार मनहरी गाउँपालिकाको कार्यालय मनहरीमा समुद्घाटन भएको छ । सो तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […] The post मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक.

विपद् जोखिमको पूर्व तयारीमा रहन गृहमन्त्रीको सशस्त्र प्रहरी बललाई निर्देशन

काठमाडौं, २८ जेठ : गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सिसं २ गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको […]

सशस्त्र प्रहरी दिवस : कुरिनटारको विपद् व्यवस्थापन शिक्षालय उत्कृष्ट

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बलम्बुस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा उत्कृष्ट काम गर्ने युनिटहरू र कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।तालिम शिक्षालयतर्फ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका छन् ।समारोहमा आईजीपी खनालले विपद् व्यवस्थापन तालिम श

सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयलाई ‘जीवनरक्षक सम्मान’

काठमाडौँ – चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई ‘विपद् व्यवस्थापन जीवनरक्षक सम्मान’ प्रदान गरिएको छ। प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेपाल)द्वारा काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबीच शिक्षालयका प्रमुख कालिदास धौबजीले उक्त सम्मानपत्र ग्रहण गरे। कुरिनटार शिक्षालयका तालिमप्राप्त सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा विपद्का बेला ज्यानको बाजी थापेर नागरिकको उद्धारमा महत्वपूर्ण योगदान पुर्‍याएकाले […]

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।...