काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन्। बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो। अब प्रशिक्षणमा टप ३० खेलाडी छन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको […]