अझै सुरु भएन रोकिएको धरहरा पुनर्निर्माण

काठमाडाैँ –  एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले  मंसिर २६ गतेदेखि धरहरा पुनर्निर्माणको काम रोकेका छन्। कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले […]