फागुन २१ को चुनावमा प्रवासी नेपाली मतदाताको सहभागिता लगभग असम्भव

१८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले विदेशमा बस्ने नागरिकलाई मतदानको अधिकार दिने घोषणा गरेको भए पनि २१ फागुनमा हुने चुनावमै त्यो सम्भव नहुने देखिएको छ । सरकारले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार …