नेपालीको भविष्य भवितव्य र कर्तव्य दुवै कारणले त्यति सुरक्षित लाग्दैन भन्नुपर्दा दुखको अनुभूति हुन्छ । आफ्नै मुलुकमा उज्ज्वल भविष्य नदेखेर रोजगारीका लागि विदेश जाने नेपालीले सामान्य कारणले ज्यान गुमाउनुपरेको घटना आम भएको छ । यसलाई भवितव्यकै रुपमा लिनेगरिएको छ । तुलनात्मक रुपमा छिमेकी भारत होस् वा नेपालीको श्रम खपत गर्ने अन्य कुनै मुलुक, त्यो मातृभूमि […]