आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्नेसम्बधन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरे । सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्सबाट औषधि […]