आर्थिक बृद्धिदर बाहेकका अधिकाशं सूचकांक सकारात्मक छन्– अर्थ सचिव ढुंगाना

चालु आर्थिक वर्षमा लिइएको लक्ष्यमध्ये आर्थिक वृद्धिदरको लक्ष बाहेक अधिकांश परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।  आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिर ढुंगानाले अर्थतन्त्र धेरै जोखिममा नभएको बताएका हुन् ।  चालु आर्थिक वर्षमा ७ प्रतिशतको लक्ष्य राखेकोमा ५ प्रतिशत हुनसक्ने अनुमान गरिएको उनले बताए । गत फागुन सम्ममा ४ दशमलव ४ भनेपनि औषतमा ५ प्रतिशतमा हुनसक्छ भन्ने अनुमान रहेको उनले बताए ।  कोभिडको दोस्रो लहरका कारण केही हदसम्म अर्थतन्त्र शिथि...

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड नेतृत्व छनोट प्रक्रिया छिटो सक्न अर्थमन्त्रीको निर्देशन

१३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्ड नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थ सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् । ‘लामो समयसम्म धितोपत्र बोर्ड जस्तो नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो होइन,’ मन्त्री […]

अर्थ सचिव कृष्णहरी पुस्करलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई स्पष्टीकरण सोधेको हो । ‘अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायमा के कति रकम […]

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली

३० साउन, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । […]

बजेट ल्याउने बेला भयो लुम्बिनीमा छैनन् अर्थ सचिव

बुटवल- संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्य सञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् । प्रदेश सरकार यति बेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट […]

बजेट ल्याउने बेला भयो, लुम्बिनीमा छैनन् अर्थ सचिव

संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् ।प्रदेश सरकार यतिबेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण गरिरहँदा मन्त्रालयमा भने सचिवको अभाव छ । यो मन्त्रालयमा मात्रै साढे चार वर्षमा ६ जना सचिव फेरिएका छन् । ‘खै किन हो, प्रदेशमा कर्मचारी बस्नै मान्दैनन्, केही समय आए

पूरा होला आर्थिक वृद्धिको लक्ष्य ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् भने अर्थ सचिव मधुकुमार मरासिनीले भने सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने दाबी गरेका छन् ।आइतबार संघीय संसद् सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा राखेको […]

पौने १२ खर्ब खर्च

आर्थिक वर्ष २०७७-०७८ मा करिब पौने १२ खर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वर्ष २०७७-०७८ मा ११ खर्ब ८० अर्ब खर्च भएको जानकारी दिए । ‘२०७७-७८ मा हामीले १४ अर्ब ७४ अर्बको कुल बजेट सार्वजनिक गरेका थियौँ,’ उनले भने, ‘मध्यावधि समीक्षा […]

आर्थिक वृद्धि माइनसमा नजान सक्छ – अर्थ सचिव ढुंगाना

काठमाडौं। अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर माइनसमा नजान सक्ने बताएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको ७ प्रतिशतको लक्ष्य संशोधन गरेर ४.०१ प्रतिशत ल्याइएको र सोहीअनुसारको वृद्धि हुने अनुमान गरिएको थियो। तर कोभिडको दोस्रो लहर फैलिएपछि आर्थिक क्षेत्रमा चूनौती थपिएका छन्। यद्यपी आर्थिक वृद्धि सकारात्मक नै रहने अनुमान गरिएको उनको भनाइ छ।

चालु आर्थिक वर्षमा ७.२ को आर्थिक वृद्धि कायम गर्न गाह्रो छैन: अर्थ-सचिव

काठमाडौं: अर्थ-सचिव शान्तराज सुवेदीले चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धि हुने बताएका छन्। विश्‍व बैंक र एसियाली विकास बैंकले साढे चार  प्रतिशतको मात्रै आर्थिक वृद्धि कायम हुने प्रतिवेदन सार्वजनिक गरेको बेलामा सुवेदीले भने सरकारले प्रक्षेपण गरेअनुसार नै आर्थिक वृद्धिदर कायम ...