Kathmandu. Three aspirants have emerged for the post of Bagmati Province President of the Rastriya Prajatantra Party (RPP).Prakash Rimal, Janakraj Pathak, and Rabindra Pratap Shah are the aspirants for the post of Bagmati Province President. Rimal is from Kathmandu, while Shah is from Bhaktapur. Similarly, Pathak is from Nuwakot.According to an RPP leader, Prakash Rimal is an aspirant from the faction of Chairman Rajendra Lingden, while Janakraj Pathak and Rabindra Pratap Shah are aspirants from the faction other than Lingden. Efforts are underway to reach an agreement to field only one candidate from the faction other than Lingden.RPP has made...
१३ असोज, काठमाडौं । असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि …
एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ विन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक शून्य दशमलव ६१ अङ्कले घटेर […]
काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर बजार क्षतिग्रस्त भएको छ । बाढीले खोला किनारका दर्जन घरमा क्षति पुर्याएको छ । यो वडामा मानवीय क्षति नभए पनि ३१ घर बाढीले बगाएको छ । बाढीले घर बगाएपछि स्थानीयलाई विभिन्न विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ । तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अंकले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अंकले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ । […]
चितवन, १३ असोज । शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ । प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को डिभिजन वन कार्यालयको टोलीले गैँडा ‘डार्ट’ गरेर ल्याउन लागेको हो । उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत […]