बनेपा मेयर भलिबल कपको उपाधि भलिबल प्रेमी काभ्रेले जित्यो

 मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल र प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले विजयी टिमलाई पुरस्कार […]

सम्बन्धित सामग्री

बनेपा मेयर कप काभ्रेलाई

काभ्रे । बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार हासिल गर्यो । दुई/दुई सेटमा बराबरी भएको अवस्थामा निर्णायक सेटमा भलिबल प्रेमी काभ्रेले बनेपा नगरपालिकाको टिमलाई १६–१४ ले हराउन सफल भयो । बनेपा नगरपालिकाको टिम […]