सोमपाल बने जनकपुरको मार्की खेलाडी

काठमाडौँ – नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकपुरले मैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो । जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । जनकपुरबाट वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र चाडविक वाल्टनले समेत खेल्ने छन् ।अफगानिस्तानका अलराउण्डर […]

सम्बन्धित सामग्री

ट्रेभोनको कप्तानीमा रहेको जनकपुर रोयल्सको जर्सी सार्वजनिक, को को छन् टोलीमा?

काठमाडौं: नेपाली टी २० लिगको फ्रेन्चाइजी जनकपुर रोयल्सले कप्तान र जर्सी सार्वजनिक गरेको छ। मंगलवार एक कार्यक्रम गर्दै रोयल्सले जर्सी सार्वजनिक गरेको हो। सोमपाल कामी मार्की खेलाडी रहेको रोयल्सले कप्तानको जिम्मेवारी ट्रेभोन अबशाइ गृफ्फितले गर्नेछन्। रोयल्सका प्रशिक्षक उमेश पटवालले टिममा कम्बिनेसन मिलाउनका लागि उनलाई कप्तान बनाइएको बताए। पटवालले सोमपाल कामीले…

गुपचुपमै सकियो नेपाल टी २० लिगको ड्राफ्ट, को कुन टिममा?

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी २० लिगको ड्राफ्ट गुपचुपमै सकेको छ। क्यानले शनिवार ड्राफ्टमार्फत ६ टोलीका मार्की खेलाडी सार्वजनिक गरेको थियो। जसमा कान्तिपुर गोर्खाजले ज्ञानेन्द्र मल्ल, लुम्बिनी अलस्टारले दीपेन्द्रसिंह ऐरी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेल, पोखरा एभेन्जर्सले आशिफ शेख, जनकपुर रोयल्सले सोमपाल कामी र फारवेस्ट युनाइटेडले करण केसीलाई…

सोमपाल जनकपुरको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग […]

चितवन टाईगर्सको कप्तानी गर्दै सोमपाल

राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको छ । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् । अघिल्लो संस्करण सोमपालले काठमाडौं किंग्स ईलेभेनबाट खेलेका थिए । यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।

ईपीएल क्रिकेट : चिवतन टाइगर्सको कप्तानी सोमपालले गर्ने

३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् । यसअघि काठमाडौं किङ्स ११ बाट खेलेका सोमपाल ईपीएलको प्लेयर ट्रेड नियम […]