निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज (बिहीबार) प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका […]

सम्बन्धित सामग्री

संसद् अधिवेशन अन्त्य गरी निर्वाचन घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । साताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्ने प्रचलन छ । तर, गएको हप्ताको बिहीबार र यो हप्ताको सोमबार मन्त्रिपरिषद् बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । त्यसकारण मन्त्रिपरिषद् बैठक किन बसेन भन्ने जिज्ञासा पनि बढेको हो । बैठक बस्न...

चुनावसम्मै संसद अधिवेशन चलाउन चाहन्छ माओवादी केन्द्र

१७ साउन, काठमाडौं । यो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी छ । सम्भवतः ४ मंसिर २०७९ मा चुनाव घोषणा हुनेछ । चुनाव घोषणापछि प्रतिनिधिसभा के हुन्छ भन्ने प्रश्नमा भने फरक-फरक मत आइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको एक भेटमा प्रतिनिधिसभाको कार्यकालबारे कुराकानी भएको थियो । […]