अबको बाटो : गम्भीर होइन, विशेष फिल्म

काठमाडौं । ‘कबड्डी ४’ले २८ दिनसम्म २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राख्यो । तर, यसको बक्सअफिस अंकगणित पछाडि लुकेको कारण र प्रभावलाई लिएर फिल्म पण्डितबीच डिस्कोर्स सुरु भएको छ । कतिपय विश्लेषक बक्सअफिस सफल हुँदैमा त्यसलाई विशेष फिल्म मान्न नसकिने तर्क गर्दैछन् । मानकबिनाको सफलता घरेलु फिल्मको भविष्यको […]