किरण गजमेरको ‘म त डुब्दै डुब्दै’मा पुष्प र श्रेया

‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरको स्वरमा ‘म त डुब्दै डुब्दै गएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतले यूवकले यूवतीको प्रेममा डुबेको कुरा गरेको छ । किरणलाई गायनमा ममता गुरुङले साथ दिएकी छिन् । प्रेमका शब्द मिसिएका गीतमा मिठास दिन सक्ने संगीतकार अर्जुन पोखरेलले यो गीतलाई उत्कृष्ट बनाएका छन् । अर्जुन […]

सम्बन्धित सामग्री

पुष्प व्यवसायबाट मनग्य आम्दानी

गलकोट– बागलुङ नगरपालिका-१ रामरेखाका भुवन बोहोरा पुष्प व्यवसायमा लागेको आठ वर्ष भयो । भारतको नयाँदिल्लीमा बिएसी बोट्नी विषयमा अध्ययनपश्चात् काठमाडौँमा शिक्षक पेसामा आबद्ध बोहोरा आफ्नै ठाउँमा पुष्प व्यवसायको राम्रो सम्भावना देखेर फर्किएका थिए ।  साविकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्पखेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी […]

पोखरामा पुष्प मेला आयोजना गरिँदै

पोखरा- तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौं गोोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ आयोजना गरिने भएको छ। फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति, कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने जनाइएको छ। पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर […]

पुष्प र पुजाको ‘अन्तिम इच्छा’

नायक पुष्प खड्का र नायिका पुजा शर्माको जोडी म्युजिक भिडियोमा गज्जबले जमिरहेको छ । यो जोडीले दर्जन बढी भिडियोमा एकसाथ काम गरिसकेको छ । उनै, पुष्प र पुजाले किरण पुन्जकोे नयाँ गीत ‘अन्तिम इच्छा’मा एकसाथ काम गरेका छन् । गीतमा राजेन्द्र वाइबाको शब्द र संगीत छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाको […]

पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह गरेका छन् ।शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन् । ‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन […]

पुष्प व्यवसायीको माग

सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् ।बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९ औं वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् । व्यवसायीहरुले कोरोना भाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि […]

के पुष्प स्क्यान्डलमा रमाउन थालेका हुन् ?

नायक पुष्प खड्काको पछिल्ला केही समयदेखि विभिन्न स्क्यान्डलहरु सार्वजनिक भैरहेका छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा खासै चर्चामा नहरेपनि पुष्प विगत केही समयदेखि भने मिडिया र दर्शकको घेरामा छन् । हाल म्यूजिक भिडियोका सर्वाधिक व्यस्त मोडल पुष्पले अभिनय गरेका ३ वटा चलचित्र रिलिजको पर्खाइमा छन् । उनी, नयाँ चलचित्रमा पनि अनुवन्धित हुने तयारीमा छन् […]

आफूलाई बदल्दै पुष्प

चलचित्र ‘अझै पनि र दर्पण छाया २’मा काम गर्दा नायक पुष्प खड्का अन्यौलमा थिए । न त उनको राम्रो छाप दर्शकमा परेको थियो न त मिडियाको केन्द्रमा नै थिए उनी । फाट्टफुट्ट चलचित्रमा अभिनय गर्नु बाहेक उनीसँग त्यस्तो बलियो पकड अरु केहीमा थिएन । उनीसँगै यो क्षेत्रमा प्रवेश गरेका कलाकारहरुको करिअर चम्किरहँदा पुष्प भने भोली […]

पुष्प व्यवसायी आन्दोलित

अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै र्‍याली निकालेका छन ।फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध र्‍यालीसहितको प्रर्दशन गरेका हुन । […]

सरकारको विरोधमा उत्रिए पुष्प व्यवसायी

अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै ¥याली निकालेका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध -यालीसहितको प्रदर्शन गरेका हुन् । बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न

मलाई किसान हुनुमा गर्व छः पुष्प खड्का

गतबर्षको लकडाउनमा नायक पुष्प खड्काले काठमाडौंमा बिताए । अधिकांश समय चलचित्र हेर्ने, पुस्तकहरु पढ्ने गरेर लकडाउनको समय सदुपयोग गरेका थिए पुष्पले । यसवर्ष निषेधाज्ञा पनि पुष्प काठमाडौंमा नै थिए । तर, निषेधाज्ञाको एक महिनापछि भने पुष्प गृहजिल्ला कैलाली पुगेका छन् । ‘चलचित्र हेरौं भने गतबर्ष नै धेरै चलचित्र हेरिसकेको थिएँ । पुस्तक पढौं भनेपनि धेरै […]