तत्कालीन शाही नेपाली सेनाको सुराकीको आरोपमाओवादीले पुष्करमाथि लगायो। ‘अपहरणकर्ताले न मार्यौं भने,न अहिलेसम्म बुवा यहाँ हुनुहुन्छ भनेर भनेका छन्,’ कृपासिंहले भने, ‘एउटा परिवारका लागि त्यो भन्दा ठूलो पीडा के हुन्छ?’...
शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ ।
जाजरकोटको नलगाड नगरपालिका चामाखेत- ७ की भगवती परियार भूकम्प आउने रात ९ बजे खाना खाएर कपडा सिलाएपछि सुत्न कोठामा गइन्। उनका श्रीमान् घर नजिक नेट चलाउन निस्केका थिए। ३ तलाको घर माथिलो २ तल्ला बनाएको ५-६ वर्ष भयो। त्यो रात घरमा ८ जना घरभित्र थिए, जसमध्ये ५ जनाको मृत्यु भएको छ। माइली छोरी सविता परियार […]
चितवन– मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले संकलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौँतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र […]
कतारमा जारी २२ औं विश्वकप फुटबलको सेमिफाइनलका खेलहरु डिसेम्बर १३ बाट सुरु हुँदैछन् । यस विश्वकपमा अप्रत्यासित नतिजा आउने क्रममा मोरक्कोको प्रदर्शन इतिहासमै स्मरणीय बन्न पुगेको छ । नेपालीहरुको रगत, पसिना बगेर, अनि ज्यान गुमेर बनेका रंगशालाहरुमा भैरहेको फुटबल खेल हेर्न नेपालीहरुको उपस्थिति पनि बाक्लै देखिन्छ । तर, फुटबल हेरेर सिक्नपर्ने खेलाडीहरु भने टेलिभिजनको पर्दामै …
मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन्
मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ। यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ। सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भौँतारिनुपर्ने अवस्था रहेको छ।
चितवन, ३१ जेठ । मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता […]
चितवन – कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएर बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द […]
काठमाडौं : रौतहटको गढीमाई नगरपालिका-३ का लालबाबु पासवान एउटै कामका लागि चार पटकसम्म काठमाडौं आइसकेका छन्। तराईका मानिस विशेष काम पर्दा, वैदेशिक रोजगारका लागि या अदालतमा मुद्दाको तारिख दिन काठमाडौं आउने गर्छन्।तर, पासवानले माथि उल्लेखित काम परेर काठमाडौं धाउनुपरेको होइन। रोजगारी खोज्दै विदेश जाँदा त्यहीँ ज्यान गुमाएका भाइकोल आर्थिक क्षतिपूर्ति पाउने आशामा वर्षमा एक पटक काठमाडौं आउने उनको अनिवार्य रूटिन जस्तै बनिसकेको छ। हरेक वर्ष नारायणहिटी राजदरबार (हाल संग्रहालय) को दक्षिणी