आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाडफाँट भएको छ । कम्पनीको सेयर ७ लाख ६८ हजार जना आवेदकले प्राप्त गरेका छन् । बाँकी ६ लाख ९२ हजार ६१ आवेदकको हात खाली भएको छ । कम्पनीले ७६ लाख ८० हजार कित्ता सेयरका निष्कासन गरेको थियो । कम्पनीले गत साउन ३२ गतेदेखि ४ भदौसम्म आइपीओ खुला गरेको […]

सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट, कति जनाले हात पारे?

काठमाडौं- सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर सेयर हात पारेका छन्। यो आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ। […]

साउन ३२ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै सन नेपाल लाइफ इन्सुरेन्स

काठमाडौं- सन नेपाल लाइफ इन्सुरेन्सले यही साउन ३२ गते देखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गर्ने भएको छ। यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्न लागेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख […]

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सव

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको ५ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ ।सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्वअनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा […]

सन नेपाल लाइफ इन्स्योरेन्सले पाचौँ वार्षिकोत्सव मनायो

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ ।  वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट  कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा पनि वितरण गरेको छ । साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर

सन नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा वैशाख नौं गते

काठमाडौं, ८ वैशाख । सन नेपाल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा वैशाख ९ गते बस्ने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा समेत रहेको छ । सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको […]

सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

नेपाल क्लियरिङ हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपिआइमा आबद्ध हुने सम्झौता भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित रुपमा गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौताअन्तर्गत सन नेपाल लाइफले […]

सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्धका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा आबद्ध भएको हो ।सम्झौता पत्रमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालर क्लियरिङका तर्फाबट  प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोड्ने छ ।उक्त प्रणाली मार्फत

साधारण शेयर निष्काशन गर्दै सन नेपाल लाइफ

काठमाडौँ – सन नेपाल लाइफले दिक्तेल, ओखलढुङ्गा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको सन नेपालले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित […]