‘रोगले त मार्दैनजस्तो लाग्छ, मार्‍यो भने भोकैले हो’

‘पोहोर मौसमले साथ दिएन, यसपालि किराले मकै फल्न दिएन,’ प्रधानाध्यापक प्रजाले भने, ‘सहयोगका लागि सरले भनसुन गरिदिनुपर्‍यो भन्छन्। सरकारी निकायबाट केही सहयोग आएन, गाउँले भोकभोकै छन्।’