अञ्जन ह्याट्रिक गर्ने नेपालका छैटौँ खेलाडी

काठमाडौँ – बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन्। खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गर्दैं अञ्जनले ह्याट्रिक पूरा गरेका हुन्। यससँगै अञ्जन ह्याट्रिक पूरा गर्ने नेपालका छैटौँ खेलाडी बनेका छन्। यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए। अञ्जनले ह्याट्रिकसँगै […]

सम्बन्धित सामग्री

मुआथाईमा नेपालका खेलाडी वरुणको ह्याट्रिक

थाइल्यान्ड । नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाइल्यान्डमा आयोजित मुआथाई प्रतियोगितामा ह्याट्रिक गरेका छन् । थाइल्यान्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेस्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका

नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने छैठौं खेलाडी अन्जन

काठमाडौं । वंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ह्याट्रिक गरेका अन्जन विष्ट नेपालका लागि ह्याट्रिक गर्ने छैठौं खेलाडी बनेका छन् । दशरथ रंगाशालामा बंगलादेशलाई ३–१ गोलको नतिजामा पराजित गरेको खेलमा अन्जनले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । यो नेपाली फुटबल खेलाडीले अन्तर्राष्ट्रिय खेलमा ६ वर्ष पछि गरेको ह्याट्रिक हो । पछिल्लो समय सन् २०१६ जनवरिमा नवयुग […]

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टको ह्याट्रिक

बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।  मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।

बंगलादेशविरुद्ध अञ्जन विष्टको ह्याट्रिक

काठमाडौँ – नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि अञ्जन विष्टले खेलको ३७ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाएका हुन्। जारी खेलमा अञ्जनले ह्याट्रिक पूरा गरेका छन्। खेलको १८ मिनेटमा पहिलो गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले २७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए। खेल त्रिपुरेश्वरस्थित दशरथ […]

बंगलादेशविरुद्ध अन्जनको ह्याट्रिक, नेपाललाई ३-० को अग्रता

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका स्ट्राइकर अन्जन विष्टले ह्याट्रिक गरेका छन् ।

बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

११ असोज, काठमाडौं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार […]

यामाहा नेपालले ल्यायो ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना

काठमाडाैँ – नेपालीहरूको महान चाडदसैँ-तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ। यही भाद्र २१ गतेबाट सुरुभएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कूटरको खरिदमा लागु हुनेछ। कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’अन्तर्गत यामाहाको कुनैपनि बाइक वा स्कूटरमा खरिद गर्दा तत्कालै […]

यामाहा नेपालको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना सार्वजनिक

काठमाडौं । नेपालीहरूको चाड दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको यो योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत यामाहाको कुनै […]

नेपालले पीएनजीलाई ३७ रनले हरायाे, करण केसीले लिए 'ह्याट्रिक' सहित ५ विकेट

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे ।  बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै पाँच विकेट लिए । करणले तीन ‌ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । यस्तै साेमपाल कामी र अविनाश बाेहराले दुई/दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हा...

कुनै नेपाली खेलाडीले तोड्न नसकेको श्रीलंकाविरुद्ध नरेशको त्यो ह्याट्रिक

इलाम : जसले नेपालका लागि ३ वर्षमा ९ क्याप जिते र ६ गोल गरे। उनी थिए–नरेश जोशी। उनको अर्को परिचय साफको एक मात्र ह्याट्रिक गर्ने नेपाली खेलाडी। उनको त्यो ह्याट्रिक श्रीलंकाविरुद्ध थियो। र २२ वर्षसम्म पनि उनको त्यो रेकर्डलाई कुनै पनि नेपाली खेलाडीले तोड्न सकेका छैनन्। खेल नेपालले ३–० ले जितेको थियो।त्यति मात्र नभएर त्यो जित श्रीलंकाविरुद्ध नेपालको पहिलो जितसमेत थियो। त्यसअघिका १० भेटमा श्रीलंकाले ५ जित र ५ बराबरीको नतिजा निकाल्न सफल भएको थियो।सन् १९९९ को सा