कमल थापाले गरे मतदान

राप्रपा नेपाल अध्यक्ष कमल थापाले  मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका  ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’बाट मतदान गरेका हुन् ।उनले एमालेसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका छन् । यस्तै तालमेल नभएको केही स्थानमा भने आफ्नै उम्मेदवार उठाएका छन् ।

सम्बन्धित सामग्री

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । आइतबार अध्यक्ष थापाले हेटौंडा-६ चौघडास्थित वंशगोपाल माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो चुनाव देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य […]

चुनावले राष्ट्रियताको संरक्षण गर्छः कमल थापा – देशसञ्चार

हेटाैँडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन्। अध्यक्ष थापाले हेटौँडा ६, चौघडास्थित वंशगोपाल माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका

नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने,‘विवाह गरेर ल्या

नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौँ- प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको नागरिकता हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा आज मतदान प्रक्रियाबाट पुन: पास भएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले […]

लिङ्देनको टिप्पणी- कमल थापा एमालेमा विलय हुनुभयो, राप्रपालाई फाइदा हुन्छ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्ह बरण गरेर एमाले प्रवेशको थालनी गरेको भन्दै यसबाट राप्रपालाई फाइदा हुने दाबी गरेका छन् । राप्रपा नेपालले आगामी स्थानीय चुनावमा सूर्य चिन्हबाटै लड्ने र उम्मेदवार नभएका ठाउँमा सूर्य चिन्हमै मतदान गर्ने सहमति गरेकोमा लिङ्देनले यसलाई एमाले प्रवेशको तयारी भनेका छन् । नेपाल […]

मतगणनामा कमल थापा पछाडि परे

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । मतगणनाअनुसार अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् भने कमल थापा पछिपछि रहेका छन् ।  लिङ्देनले ७४० मत प्राप्त पाउँदा कमल थापाले ६६१ मत प्राप्त गरेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो । अबको केही घण्टामा अध्यक्षको मतपरिणाम प्राप्त हुने निर्वाचन समितिको भनाइ छ।