जाडो छल्न हिमालपारिबाट सिमसार क्षेत्र आउन थाले हाँस प्रजातिका चरा
३० असोज, चितवन । जाडो छल्न हिमालपारिबाट चरा चितवनतिर आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् ।
हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने …