‘काँग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ’ : महामन्त्री पौडेल

दमौली (तनहुँ) ।  नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । नेपाली काँग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताले अझै पनि काँग्रेसप्रति अपार माया र  विश्वास रहेको उल्लेख गरे ।  राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै  महामन्त्री पौडेलले पार्टीलाई […]