तिहारमा सामान्यतया पानी पर्दैन, यसपालि भाइटीकाकै दिन किन पर्‍यो?

तिहार भनेपछि सामान्यतया सफा आकाश, पारिलो घाम र शरद ऋतुको सुहाउँदो मौसमको सम्झना आउँछ।