कृषि मन्त्रीको आश्वासन : १५ असारसम्म ८० हजार मेट्रिकटन मल उपलब्ध हुन्छ

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे । ‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन […]

सम्बन्धित सामग्री

असारसम्म ८० हजार मेट्रिकटन मल उपलब्ध गराउने मन्त्री यादवको आश्वासन

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले असार १५ सम्म ८० हजार मेटिकटन मल उपलब्ध गराउने आश्वासन दिएका छन्। कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सो आवश्वासन दिएका हुन्।

किसानलाई सरकारको आश्वासन :  भारतबाट ८० हजार टन मल आउँदैछ

सरकारले भारतबाट असार मसान्तसम्म ८० हजार मेट्रिक टन मल आउने आश्वासन दिएको छ । धान राेपाइँ सुरु हुँदै गर्दा किसानले मल नपाएका बेला एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजी माध्यमअन्तर्गत भारतबाट असार मसान्तसम्म ५० हजार मेट्रिक टन युरिया र ३० हजार टन डीएपी प्राप्त हुने जनाएको हो । नेपालले भारत सरकारसँग यो वर्ष १ लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता गरेको छ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल हुनेछ ।