पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

प्रकाश नेपाल इलाम । इलामको फाल्गुनन्द मार्गमा पर्ने पुवाखोलाको सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । सोयाक, सिदिथुम्का सहित दर्जनौ ग्रामीण बस्तीलाई सदरमुकामसँग जोड्ने यस मार्गमा पक्की पुल नहुँदा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।यो दृश्य हो सटके दोभानको । इलाम सदरमुकामको इलाम नगरपालिका वडा नम्वर–९ र वडा नम्वर– ११ यही […]