कञ्चनपुरमा निषेधाज्ञा एक हप्ता थप

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको हो। यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ।

सम्बन्धित सामग्री