अमेरिका चीन व्यापार युद्ध: गुगलद्वारा हुवावेको स्मार्टफोन सेवामा कटौती, युटयुव र गुगल म्यापमा असर पर्ने :: Pahilopost.com

वासिङटन: गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारलाई सिमित बनाउँदै केही सेवाहरुमा कटौती गर्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएको केही दिनमा नै गुगलले हुवावेसँग सहकार्य कम गर्ने घोषणा गरेको हो। गुगलको यस निर्णयबाट अब हुवावेका