काठमाडौं, ५ बैशाख । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उनीहरुको भनाइ छ । विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा […]