एमाले गण्डकी : खगराज अधिकारी दलको नेतामा सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

कास्की : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन्। नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पे

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षर पेस गरेको आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३० जना सांसद चाहिनेमा खगराज अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३३ जना सांसदको समर्थन रहेको छ ।  अधिकारी कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको हो । उहाँ नेकपा एमालेको...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ६० सदस्यीय प्रदेश सभामा अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङसहित ३३ जनाको समर्थन रहेको छ ।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। ६० सदस्यीय प्रदेश सभामा...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

काठमाडौं, २५ पुष । नेकपा (एमाले) संसदीय दलका नेत खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक […]

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा दावी पेस गरेका अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई नेकपा […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनाङेको पनि समर्थन

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन सहित मुख्यमन्त्रीको दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन्। कास्की क्षेत्र १ को क बाट चुनाव जितेका खगराजले प्रदेश प्रमुखले दिएको अन्तिम समयमा…

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी निश्चित

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने बताइएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश …

एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका थिए । The post एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....