माओवादीको बन्दसत्र जारीः समूहगत सुझाव पेश गर्ने क्रम सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ ।

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन: अध्यक्ष मण्डलका सदस्य पोख्रेलको प्रस्ताव सर्वसम्मतले पारित

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोख्रेलको प्रस्ताव पारित भएको छ ।  उनले ‘अत्यन्तै महत्त्वपूर्ण र समसामयिक’ प्रस्ताव पेश गरेका थिए । महाधिवेशनको बन्दसत्रले सर्वसम्मतले पारित भएको छ ।  माओवादीको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको छ ।  यसअघि माओवादीले पार्टीका तीन आयोगको नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको छ ।

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो ।

माओवादीको बन्दसत्र सुरु : लिखित रिपोर्टिङ पेश गर्न निर्देशन

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ । त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ । समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा त