हुम्लामा भीरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु

सिमकोट – हुम्लामा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–७ को चौगानफयाबाट च्याछरा जाँदै गरेका अन्दाजी ३५ वर्षीय बागमल शाहीको आइतबार भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। ढुंगा लाग्दा शाहीको घटनास्थलमै मृत्यु भएको थियो। उनी आफ्ना दाइ राजेन्द्र शाहीसँगै हिँडिरहेका बेला च्याछरामा माथिबाट […]

सम्बन्धित सामग्री

खसेको ढुङ्गाले लागेर एकजनाको मृत्यु

बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।

बाटो बनाउने क्रममा भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

ताप्लेजुङको सिरिजंगा गाउँपालिका २ आम्बेगुदिनमा माथिबाट झरेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ।  आम्बेगुदिनको बारुन्दिनटोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुंगा लागेर ५६ वर्षका कर्णबहादुर कुँवरको मृत्यु भएको हो। जिल्ला...

ढुंगाले लागेर तरुल खन्दै गरेका एकजनाको मृत्यु

सल्यान : सल्यानमा तरुल खन्ने क्रममा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ स्वामिबासका ४२ वर्षीय भीमबहादुर भनिने धनबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।आलेले तरुल खनिरहेको ठाउँभन्दा करिब सय मिटरमाथि कालिमाटी गापा–६ जुमखोलाका ४५ वर्षीय घनश्याम घर्तीले पनि तरुल खनिरहेका थिए। त्यसै क्रममा घर्तीले ढुंगा पल्टाउँदा तरुल खनिरहेका आलेलाई ढुंगाले लागेको थियो।ढुंगा लागी गम्भीर घाइते आलेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु

सुर्खेत : तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार झडपका क्रममा गएराति ढुंगा प्रहारबाट २० वर्षीय रोशन जीसीको मृत्यु भएको हो।कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए।घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोलुखुम्बु : सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

काठमाडौं : सोताङ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रहारबाट ३५ वर्षीय सुदिप राईको घाइते भएका थिए।  फाप्लु अस्पतालमा उपचारका क्रममा साँझ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको

बैतडीमा ढुङ्गा लागेर एक जनाको मृत्यु

धनगढी – बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–१ झलेका अन्दाजी ३७ वर्षीय गणेश बोहराको ढुङ्गा लागेर मृत्यु भएको हो। काठ चिरानीका लागि जंगलमा गएका बेला माथिबाट खसेको ढुंगा लागेर बोहराको बुधबार मृत्यु भएको स्थानीय सन्तोष रानाले जानकारी दिए।

गुडिरहेको बसमाथि ढुंगा खस्दा एकको मृत्यु

जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमा ढुंगा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक आज बिहान...

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु

काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान पाटन नगरपालिका–८, झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बसमा सवार बझाङ थलारा गाउँपालिका–५ बस्ने १८  वर्षीय अर्जुन नेपालीको आज...

सिद्धबाबामा पहिरोसँगै खसेको ढुंगा लागि एकको मृत्यु

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। पहिरो खसेको स्थान हेडबक्स नजिकै पैदल हिँड्दै गरेका पाल्पा मस्यामका मोहन रेश्मीको ढुंगा लागेर मृत्यु भ