कर्णाली राजमार्गमा चालककै कारण जोखिम

जुम्ला-कर्णाली राजमार्गमा सार्वजनिक सवारीसाधनको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । चालकले रातिको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन थालेपछि कर्णाली राजमार्गको यात्रा झन असुरक्षित बन्दै गएको हो । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप र सडक अतिक्रमणको समस्या रहेको राजमार्गमा चालकहरूको रातिको समयमा मापसे गरी चलाउन थालेपछि यात्रुका लागि सडक झन असुरक्षित […]