जुम्ला – जुम्लामा मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया भएको छ। जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायबीच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो। निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने व्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ। सम्बन्धित व्यक्तिले निवेदन र […]