राजतन्त्र ब्युँताउन चाहनेहरुको अभीष्ट पूरा हुँदैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेहरुबीचको जनमत सङ्ग्रह भएको बताए। बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन...

सम्बन्धित सामग्री

ओली ठोकुवा गर्दै भन्छन् – विस्थापित राजतन्त्र पुनःस्थापना हुँदैन

लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र

राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउनुभएको छ । बुधबार प्रेस सेन्टर झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

राजसंस्थासम्बन्धी बीपी कोइरालाको अदालती बयान- नेपालमा दुईटा राजतन्त्र थियो

नेपालमा एक समयमा एकै पटक दुई राजतन्त्र अस्तित्वमा आएको उदाहरण दिँदै बीपीले भनेका छन्, ‘२००७ सालमा एक समयमा नेपालमा दुई राजा थिए । तसर्थ, नेपालमा दुई राजतन्त्र थियो । त्यसो हुनाले राजतन्त्र भनेरमात्र हुँदैन । राजतन्त्र कस्तो छ, त्यसको विवेचना हुनुपर्छ ।’

कांग्रेसमा उठ्दै हिन्दुराज्यको मुद्दा, मन्दिरतिर मोडिदै प्रचण्ड-ओलीको यात्रा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सोमबार पार्टीको नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राजतन्त्र पुनःस्थापना गर्न नसकिने तर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिए। ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन। संघीयता र गणतन्त्रविरुद्धको कुनै गतिविधि स्वीकार्य हुँदैन। धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाले भनेका थिए। देउवाको

नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार

परम्परागत विश्वासमा टिकेको संस्थाको आधुनिकीकरण सम्भव हुँदैन। संवैधानिक राजतन्त्र वा अन्य कुनै नाममा त्यसलाई आधुनिकीकरण गर्न सकिन्छ भनेर कसैले भन्छ भने त्यो बयलगाडामा इञ्जिन जोडेर गाडी बनाएजस्तो वा साइकलमा ब्याट्री हालेर मोटरसाइकल बनाएजस्तै हो।

राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न हुँदैन– प्रकाशचन्द्र लोहनी

काठमाडौं, २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाको एजेण्डा आलङ्कारिक राजतन्त्र भएकाले सबैप्रति सम्मान भाव राख्दै अहिलेको राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने बताएका हुन् । ‘यो […]

राजावादी कराएर केही हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

इलाम, १९ पुष : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरु कराएर केही नहुने टिप्पणी गरेका छन् । इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन ।’ मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना […]

राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराएर केही नहुने टिप्पणी गरेका छन् । इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन ।’ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ । उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको

राजतन्त्र फर्काउने सपना पूरा हुँदैन: अध्यक्ष साह

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन्।