आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ। प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएका थिए। यसअघि बिहीबारै प्रमुख आयुक्त थपलियासहित आयोगका पदाधिकारीले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए।आयोगले प्रदेश

सम्बन्धित सामग्री

आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रियसभा निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ। आइतबार  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भवनमा पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०५० को निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।रिक्त रहेका १९ सिटका लागि माघ ११ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन

बागमती प्रदेश प्रमुखसमक्ष आयोगले बुझायो निर्वाचन प्रतिवेदन

हेटौंडा : निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ।७ वटै प्रदेशको प्रदेश प्रमुखहरुलाई एकैपटक निर्वाचनको प्रतिवेदन बुझाउने कार्यसूचीअनुसार शनिबार बागमती प्रदेश प्रमुख शर्मालाई बुझाइएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले बागमती प्रदेशसभामा निर्वाचित सांसदहरुको विवरण प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका थिए।प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको

आयोगले बुझायो प्रधानमन्त्री देउवासमक्ष निर्वाचन प्रतिवेदन – देशसञ्चार

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ। प्रमुख निर्वाचन आयुक्त

प्रधानमन्त्रीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले निर्वाचन परिणाम  प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  आयोगका पदधिकारीहरुले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।  उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न...

आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।बिहीबार शीतल निवासमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्। उक्त कार्यक्रममा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।  यता प्रदेशतर्फको