काठमाडौँ, ७ असोज। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाइ दिएका छन् । राजदूत बेरी परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खड्कालाई बधाइ दिएका हुन् । राजदूतले ट्वीट गरेर उनलाई बधाइ दिएका छन् । अमेरिकी राजदूत बेरीले कोरोना भाइरस नियन्त्रण, जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू तयार रहेको बताएका […]