प्रधानमन्त्री ओलीको प्रश्न : माइतीघर मण्डला जुलुस गर्न उपयुक्त ठाउँ हो त ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ ।  नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आइतबार प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको...