मातृभाषाका समाचारले संघीयता बलियो बनाउँछ : सञ्चारमन्त्री गुरुङ

नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोले सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन र रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रबाट खस भाषामा समाचार सुरु गर्दै मन्त्री गुरुङले यो समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरेका हुन्।