दिवंगत पितृका नाममा पशुपतिलगायत शिवालयमा छरियो शतबीज

बालाचतुर्दशी पर्वका दिन बुधबार बिहानै पशुपति लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।