राज्य र नागरिकबीच भावनात्मक सम्बन्ध छैन : सन्तोष परियार

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गत चैत १५ गते तीनकुनेमा …