एजेन्ट खटाएर कलेजमा किशोरी खोजिन्थ्यो, होप ल्याएर डिम्ब झिकिन्थ्यो

५ मंसिर, काठमाडौं । त्यस दिन कल्पना (नाम परिवर्तन) ले इन्स्टाग्राममा आफ्नी बहिनीको अनौठो वार्तालाप देखिन् । एक अमुक महिला र बहिनीबीच डिम्ब (अण्डा) कारोबारको कुरा हुने रहेछ । मात्र १७ वर्षकी उनकी बहिनी काठमाडौंको एक …