शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका ८‚ भङ्गालस्थित एक घर भाडामा लिई वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भनी बङ्गलादेशीलाई बङ्गलादेशबाट काठमाडौँ बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका […]