‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा सुरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिन सक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए […]