अब राष्ट्र बैंकले तत्काललाई ऋणपत्र ननिकाल्ने

एकै पटक लामो अवधिका ऋणपत्रबाट मात्रै प्रणालीबाट रकम तान्दा पछि समस्या पर्ने भएकोले आगामी दिनमा बैंकिङ प्रणालीमा देखिने तरलताको आधारमा थप ऋणपत्र जारी गर्ने नगर्ने निर्णय राष्ट्र बैंकले लिने भएको छ।