म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुङ्गाको स्ल्याप बिछ्याउन थालिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो । रु ६४ लाख सात हजार […]
२० फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी परेका छन् ।
शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा नं. ६ को कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी बिरामी भएको …